प्रस्थान 37:13 - पवित्र बाइबल13 फेरि उनले सुनको चारवटा मुन्द्रीहरू बनाए र त्यस टेबलको चारकुनामा र खुट्टाको छेउमा लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 टेबिलको निम्ति तिनले सुनका चार वटा मुन्द्रा ढालेर बनाए, र ती मुन्द्राहरू त्यसका चार खुट्टा भएका चारै कुनामा लगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यसलाई बोक्ने चारवटा सुनका मुन्द्राहरू बनाए र चार कुनाका खुट्टानिर लगाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनले टेबुलको लागि सुनका चार वटा मुन्द्राहरू बनाएर ती चार कुनाहरूमा भएका खुट्टाहरूमा बाँधे। Viz kapitola |