Online Bible

- Reklamy -




प्रस्थान 37:12 - पवित्र बाइबल

12 उनले टेबलको वरिपरि चार औंलो ठूलो ताक्ता बनायो। उनले फल्याकको वरिपरि सबैतिर सुनले मोहोरी दियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिनले त्‍यसका चारैतिर चार अङ्‌गुल चौड़ा भएको एउटा घेरो बनाए, र घेरोका चारैतिर सुनको बिट लगाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 त्‍यसको चारैपट्टि ७५ मिलिमिटर चौडा घेरा लाएर सुनको बिट लाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनले त्यसका चारैतिर चार औँला चौडाइ भएको घेरा बनाए; अनि घेराको सबै भागमा सुनको बिट लगाए।

Viz kapitola kopírovat




प्रस्थान 37:12

Následuj nás:

Reklamy


Reklamy