Online Bible

- Reklamy -




प्रस्थान 37:11 - पवित्र बाइबल

11 उनले टेबललाई शुद्ध सुनले मोहोरी दिए अनि सुनको घेरा टेबलको वरिपरि बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिनले त्‍यो निखुर सुनले मोहोरे, र त्‍यसका चारैतिर सुनको बिट लगाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिनले त्‍यसलाई निखुर सुनले मोहोरे र चारैपट्टि सुनका बिट लाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तब तिनले त्यसलाई निखुर सुनले मोहोरे र चारैपट्टि सुनको बिट बनाए।

Viz kapitola kopírovat




प्रस्थान 37:11

Následuj nás:

Reklamy


Reklamy