प्रस्थान 37:10 - पवित्र बाइबल10 बजलेलले बबुल काठबाट एउटा टेबल बनाए। यो टेबलको लम्बाई दुइ हात चौंडाइ एक हात अनि एक हात आधा उँचाई थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनले बबुल काठको टेबिल बनाए। त्यसको लमाइ दुई हात, चौड़ाइ एक हात र उचाइ एक हात आधाको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 बजलेलले बबुल काठको एउटा टेबिल बनाए। त्यो ८८ सेन्टिमिटर लामो, ४४ सेन्टिमिटर चौडा र ६६ सेन्टिमिटर उचाइको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 बजलेलले बबुल काठको एउटा टेबुल बनाए; जसको लम्बाइ दुई क्यूबिट, चौडाइ एक क्यूबिट र उचाइ साढे एक क्यूबिट थियो। Viz kapitola |