प्रस्थान 37:1 - पवित्र बाइबल1 बजलेलले बबुल काठको पवित्र सन्दूक बनाए। त्यो सन्दूकको लम्बाई दुइ हात आधा, चौंडाइ र उचाइ एक हात आधाको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 बजलेलले बबुल काठको सन्दूक बनाए। त्यसको लमाइ दुई हात आधा, चौड़ाइ एक हात आधा र उचाइ एक हात आधाको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 बजलेलले बबुल काठको करारको सन्दुक बनाए। त्यो ११० सेन्टिमिटर लामो, ६६ सेन्टिमिटर चौडा र ६६ सेन्टिमिटर उचाइ थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 बजलेलले बबुल काठको सन्दुक बनाए। त्यसको लम्बाइ साढे दुई क्यूबिट, चौडाइ साढे एक क्यूबिट, र उचाइ साढे एक क्यूबिट थियो। Viz kapitola |