प्रस्थान 36:9 - पवित्र बाइबल9 त्यहाँ बनिएका प्रत्येक पर्दा एउटै नापको थिए। 28 हात लामो अनि 4 हात चौंडाई भएको। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौड़ाइ चार हातको थियो। सबै पर्दाको नाप एकै थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 प्रत्येक टुक्रा एकै नापको, १२ मिटर लामो अनि २ मिटर चौडा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 सबै पर्दाहरू एउटै नापका थिए—अट्ठाइस क्यूबिट लम्बाइ र चार क्यूबिट चौडाइ। Viz kapitola |