Online Bible

- Reklamy -




प्रस्थान 36:8 - पवित्र बाइबल

8 तब निपुण कर्मीहरूले पवित्र पाल निर्माण गर्न शुरू गरे। तिनीहरूले मसिनो सुतीको कपडा अनि निलो, बैजनी अनि रातो धागोहरू बाट दशवटा पर्दाहरू बनाए। तिनीहरूले प्रत्येक पर्दाहरूमाथि करूब स्वर्गदूतको बुट्टा बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 काम गर्नेहरूमा जति जना निपुण थिए, तिनीहरूले दश वटा पर्दा भएको पवित्र वासस्‍थान बनाए। ती पर्दा मसिनो गरी बाटेका सूती कपड़ाका र नीलो, बैजनी र रातो धागोका, सिपालु शिल्‍पकारले बनाएका करूबहरू भएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 काम गर्नेहरूमध्‍ये सबैभन्दा सिपालु जतिले परमप्रभुको पवित्र पाल बनाए। नीलो, बैजनी र रातो रङ्गका धागोले बुनेर जोडेका अनि करूबका रूप बनाएर फूल-बुट्टा भरेका दश टुक्रा मिहिन सुतीका कपडाहरू लिएर तिनीहरूले पवित्र पाल बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 कामदारहरूमध्ये दक्ष भएकाहरूले दश वटा पर्दाले समागम पाल बनाए। ती पर्दाहरू मसिनो गरी बाटिएका सुती कपडाका निलो, बैजनी र रातो धागोका, र तिनमा दक्ष शिल्पकारद्वारा बनाइएका करूबहरूसहित समागम पाल थिए।

Viz kapitola kopírovat




प्रस्थान 36:8

Následuj nás:

Reklamy


Reklamy