प्रस्थान 36:5 - पवित्र बाइबल5 “मानिसहरूले उपहारहरू धेरै ल्याए। अहिले हामीसँग परमप्रभुले आज्ञा गर्नु भए अनुसार चीजहरू बनाउन चाहे भन्दा प्रशस्त समानहरू छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 र तिनीहरूले मोशालाई भने, “परमप्रभुले बनाउनलाई आज्ञा गर्नुभएको कामको निम्ति चाहिएको भन्दा पनि औधी ज्यादा सामानहरू मानिसहरूले ल्याउँदैछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “परमप्रभुले आज्ञा गर्नुभएको कामको निम्ति जति सर-सामान चाहिन्छ, त्योभन्दा बढ्ता चीजबीज मानिसहरूले ल्याइरहेका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि मोशालाई भने, “याहवेहले आज्ञा गर्नुभएको भन्दा धेरै सरसामानहरू मानिसहरूले ल्याएका छन्।” Viz kapitola |