प्रस्थान 36:38 - पवित्र बाइबल38 प्रयोग द्वारमाथि पर्दाको लागि तिनीहरूले पाँचवटा खम्बाहरू तथा अंकुसेहरू बनाएर खम्बाका सुर्काउनीहरू र पर्दाका खाम्बालाई सुनले मोहोरे। ती पाँचवटा खम्बाको लागि तिनीहरूले पाँचवटा आधारहरू बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 तिनीहरूले त्यसका पाँच वटा खम्बा तिनका अङ्कुसेहरूसमेत बनाए। तिनीहरूले खम्बाका टुप्पा र तिनका फित्ता सुनले मोहोरे, र तिनका पाँच वटा आधार काँसाका बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 त्यस पर्दाको निम्ति तिनीहरूले पाँचवटा खम्बाहरू बनाए, तिनमा अङ्कुसेहरू लगाए, तिनका टुप्पा र डन्डाहरू सुनले मोहोरे र खम्बाको लागि पाँचवटा काँसाका आसनहरू बसाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 अनि तिनीहरूले पाँच वटा खाँबाहरूसहित अङ्कुसेहरू पनि बनाए। तिनीहरूले खाँबोका टुप्पाहरू र तिनका फित्ताहरू सुनले मोहोरे, र तिनका पाँच वटा काँसोका आधारहरू बनाए। Viz kapitola |