Online Bible

- Reklamy -




प्रस्थान 36:37 - पवित्र बाइबल

37 त्यसपछि पवित्र पालको प्रवेशद्वार ढाक्न तिनीहरूले पर्दा बनाए। यस पर्दाको निम्ति मिहीन सूती अनि निलो, बैजनी अनि रातो धागो प्रयोग गरे र पर्दामा नक्शा सिलाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 तिनीहरूले पालको ढोकाको निम्‍ति नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको, बुट्टा भर्नेको काम भएको एउटा पर्दा बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 पालको ढोकाको निम्‍ति तिनीहरूले नीलो, बैजनी र रातो रङ्गको धागोले बुनी जोरेको र फूलबुट्टा भरेको मिहिन सुती कपडाको पर्दा बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 तिनीहरूले पाल प्रवेशद्वारका लागि निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाले शिल्पकारको शिल्पकारी भएको एउटा पर्दा बनाए;

Viz kapitola kopírovat




प्रस्थान 36:37

Následuj nás:

Reklamy


Reklamy