प्रस्थान 36:36 - पवित्र बाइबल36 तिनीहरूले बबुल काठको चारवटा खम्बाहरू बनाएर सुनले मोहरे। ती खम्बाहरूका निम्ति सुनको अंकुसेहरू बनाए। तिनीहरूले ती खम्बाहरूको निम्ति चारवटा चाँदीका आधारहरू पनि बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 तिनीहरूले त्यसको निम्ति बबुल काठका चार वटा खम्बाहरू बनाएर सुनले मोहोरे। तिनका अङ्कुसेहरू सुनका थिए। तिनीहरूले तिनका निम्ति चाँदीका चार वटा आधारहरू बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 पर्दा झुन्ड्याउन बबुल काठका चारवटा खम्बाहरू बनाए, तिनलाई सुनले मोहोरे र तिनमा सुनका अङ्कुसेहरू लाए। खम्बाहरू थाम्नलाई चारवटा चाँदीका आसनहरू बसाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 तिनीहरूले त्यसका लागि बबुल काठका चार वटा खाँबाहरू बनाए; अनि तिनलाई सुनले मोहोरे। तिनीहरूले सुनका अङ्कुसेहरू बनाए; र चाँदीका चार वटा आधारहरू ढाले। Viz kapitola |