Online Bible

- Reklamy -




प्रस्थान 36:35 - पवित्र बाइबल

35 तिनीहरूले महापवित्र स्थानका पर्दाहरू बनाउदा मिहीन निलो सुती लुगा बैजनी र रातो धागो प्रयोग गरे अनि तिनीहरूले मिहीन सूती लुगामाथि करूब स्वर्गदूतको चित्रमा बुट्टा भरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 तिनीहरूले नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको एउटा छेक्‍ने पर्दा बनाए। त्‍यो निपुण शिल्‍पकारको काम भएका करूबहरू भएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 तिनीहरूले नीलो, बैजनी र रातो रङ्गका ऊनले बुनिजोरेको मिहिन सुती कपडाको एउटा पर्दा बनाए र त्‍यसमा पखेटा भएका करूबका रूपहरू बनाएर फूल-बुट्टा भरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 तिनीहरूले निलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको एउटा पर्दा बनाए; जसमा निपूर्ण शिल्पकारद्वारा बनाइएका करूबहरू थिए।

Viz kapitola kopírovat




प्रस्थान 36:35

Následuj nás:

Reklamy


Reklamy