प्रस्थान 36:34 - पवित्र बाइबल34 तिनीहरूले यी फल्याकहरूलाई सुनले मोहोरे। तब तिनीहरूले पट्टी समात्नको निम्ति मुन्द्राहरू बनाए। तिनीहरूले बारहरूलाई सुनले मोहोरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तिनीहरूले ती फल्याकहरू सुनले मोहोरे, र बारहरू पक्रनका निम्ति सुनका मुन्द्राहरू बनाए। ती बारहरू पनि तिनीहरूले सुनले मोहोरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तिनीहरूले सबै फल्याकहरू सुनले मोहोरे र तेर्सा बारहरू छिराउन तिनमा सुनका मुन्द्राहरू लगाए। तेर्सा बारहरू पनि सुनले मोहोरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तिनीहरूले सबै फल्याकहरू सुनले मोहोरे, र बारहरू पक्रनका लागि सुनका मुन्द्राहरू बनाए। ती बारहरू पनि सुनले नै मोहोरे। Viz kapitola |