प्रस्थान 36:33 - पवित्र बाइबल33 तिनीहरूले मध्य फल्याकहरूबाट एक कुना देखि अर्को कुनासम्म छिराएर पठाउनलाई बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तिनीहरूले फल्याकहरूका बीचमा हुने बारचाहिँ एक छेउबाट अर्को छेउसम्म पुग्ने बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 माझको तेर्सो डन्डा फल्याकका बीचमा पालको एक छेउदेखि अर्को छेउसम्म वारपार गरिराखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 तिनीहरूले फल्याकहरूको बीचमा पर्ने बारचाहिँ एक छेउदेखि अर्को छेउसम्म पुग्ने बनाए। Viz kapitola |