Online Bible

- Reklamy -




प्रस्थान 36:30 - पवित्र बाइबल

30 यसकारण त्यहाँ जम्मा आठवटा फल्याकहरू अनि प्रत्येक फल्याकको दुइवटा आधारहरू थिए, जम्मा सोह्रवटा चाँदीका आधारहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 जम्‍मा आठ वटा फल्‍याक भए, र तिनका निम्‍ति चाँदीका सोह्र वटा आधार बनाइए। एक-एक फल्‍याकको मुन्‍तिर दुई-दुई वटा आधार थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 यसरी पछिल्‍लोपट्टि आठवटा फल्‍याकहरू र एउटाको मुनि दुईवटा गरेर सोह्रवटा चाँदीका आसनहरू राखिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 यसरी त्यहाँ पछाडिपट्टि आठ वटा फल्याकहरू र एउटाको मुन्तिर दुई वटा गरी चाँदीका सोह्र वटा आधारहरू थिए।

Viz kapitola kopírovat




प्रस्थान 36:30

Následuj nás:

Reklamy


Reklamy