Online Bible

- Reklamy -




प्रस्थान 36:3 - पवित्र बाइबल

3 मोशाले तिनीहरूलाई ती सब चीजहरू दिए जो इस्राएली मानिसहरूले परमप्रभुको निम्ति उपहार स्वरूप ल्याएका थिए अनि तिनीहरूले ती सबै चीजहरू पवित्र स्थान निर्माण गर्न प्रयोग गरे। मानिसहरूले प्रत्येक बिहान भेटीहरू ल्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 इस्राएलीहरूले पवित्रस्‍थानको निर्माण कार्यको निम्‍ति जे-जे ल्‍याएका थिए, ती सबै भेटी तिनीहरूले मोशाको हातबाट लिए। मानिसहरूले बिहानैपिच्‍छे स्‍वेच्‍छाले अरू पनि भेटी ल्‍याउँथे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 इस्राएलीहरूले पवित्र पाल बनाउन चढाएका सबै भेटीहरू मोशाले तिनीहरूलाई दिए। तर इस्राएलका मानिसहरूले हरेक बिहान मोशाकहाँ आफ्‍ना भेटीहरू ल्‍याइ नै रहे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनीहरूले पवित्रस्थान निर्माणका लागि इस्राएलीहरूले दिएका सबै भेटी मोशाबाट प्राप्‍त गरे। अनि मानिसहरूले हरेक बिहान स्वेच्छिक भेटीहरू ल्याउने गर्थे।

Viz kapitola kopírovat




प्रस्थान 36:3

Následuj nás:

Reklamy


Reklamy