प्रस्थान 36:26 - पवित्र बाइबल26 तिनीहरूले चालीसवटा आधारहरू बनाए, तिनीहरूले दुइवटा आधारहरू प्रत्येक फल्याकमा लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 र तिनका निम्ति चाँदीका चालीस वटा आधार बनाए— हरेक फल्याकको मुन्तिर दुई वटा आधार। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 र प्रत्येक फल्याकको मुनि दुईवटा गरेर चाँदीका चालीस वटा आसनहरू बसाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 अनि तिनको निम्ति दुई वटा आधार गरेर तिनीहरूले चाँदीका चालीस वटा आधारहरू बनाए। Viz kapitola |