प्रस्थान 36:23 - पवित्र बाइबल23 पवित्र स्थानको दक्षिण पट्टिको निम्ति तिनीहरूले बीसवटा फल्याकहरू बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तिनीहरूले पवित्र वासस्थानको दक्षिण भागको निम्ति बीस वटा फल्याक, Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तिनीहरूले दक्षिणपट्टिको लागि बीसवटा फल्याकहरू बनाए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिनीहरूले समागम पालको दक्षिणपट्टिका लागि बीस वटा फल्याकहरू बनाए। Viz kapitola |