Online Bible

- Reklamy -




प्रस्थान 36:22 - पवित्र बाइबल

22 प्रत्येक फल्याक बनाउँदा दुइवटा खम्बाहरू एका अर्कोमा बाख्राको भुत्लासित जोडिएका थिए। यी सबै फल्याकहरू पवित्र स्थानको निम्ति थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 हरेक फल्‍याकमा दुई-दुई वटा चोसा एक-अर्कोको सामुन्‍ने राखिएका थिए। यस्‍तै किसिमले तिनीहरूले पवित्र वासस्‍थानका सबै फल्‍याकहरू बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 र ती जोर्नलाई एउटा अर्कोमा मिल्‍ने चोसे र चूलहरू राखिएका थिए। सबै फल्‍याकमा त्‍यस्‍ता चोसाहरू बनिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 त्यसमा एक-अर्कामा समानान्तर रहेका दुई वटा चोसाहरू थिए। समागम पालका सबै फल्याकहरू यस किसिमले नै बनाए।

Viz kapitola kopírovat




प्रस्थान 36:22

Následuj nás:

Reklamy


Reklamy