प्रस्थान 36:19 - पवित्र बाइबल19 तब तिनीहरूले पवित्र पालको निम्ति अझ दुइवटा आवरणहरू बनाए। एउटा आवरण रातो रंगले रंगाएको भेंडाको छालाबाट अनि अरू नरम छालाहरूबाट बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 पालको निम्ति तिनीहरूले रातो रङ्गले रङ्गाएको भेड़ाका छालाहरूको एउटा छत बनाए, र त्यसमाथि सीलका छालाहरूको अर्को एउटा छत बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिनीहरूले अरू दुईवटा पर्दाहरू बनाए। एउटा रातो रङ्ग लाएको भेडाको छालाको र अर्को असल छालाको दुईवटा बाहिरी ढाक्ने पर्दाहरू बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यसपछि तिनीहरूले पालको निम्ति भेडाको रातो रङ्गाइएको छालाबाट छत बनाए; र त्यसमाथि सीलका छालाहरूबाट छत बनाए। Viz kapitola |