प्रस्थान 36:18 - पवित्र बाइबल18 ती दुइ समूहका पर्दाहरू जोडेर एउटा पाल बनाउन तिनीहरूले काँसाको पचासवटा अंकुसे बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 फेरि तिनीहरूले त्यो पाल जोड़ेर एउटै पार्नका निम्ति काँसाका पचास वटा अङ्कुसे बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिनीहरूले दुवै पर्दालाई एक गरी जोर्न पचासवटा काँसाका अङ्कुसेहरू बनाएर लाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 ती दुवै पर्दालाई जोडेर एक-आपसमा एउटै बनाउन तिनीहरूले काँसोका पचास वटा अङ्कुसेहरू बनाए। Viz kapitola |