Online Bible

- Reklamy -




प्रस्थान 36:16 - पवित्र बाइबल

16 ती कर्मीहरूले पाँचवटा पर्दा जोडेर एउटा ठूलो र फेरि छ वटा पर्दा जोडेर अर्को समूह बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तिनीहरूले पाँच वटा पर्दा एकसाथ र छ वटा पर्दा एकसाथ जोड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 पाँच टुक्रा जोरेर एउटा र अरू छ टुक्रा जोरेर अर्को, जम्‍मा दुईवटा ठूला-ठूला पर्दाहरू तिनीहरूले बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनीहरूले पाँच वटा पर्दाहरू जोडेर एउटा भाग र छ वटा पर्दाहरूका जोडेर अर्को भाग बनाए।

Viz kapitola kopírovat




प्रस्थान 36:16

Následuj nás:

Reklamy


Reklamy