Online Bible

- Reklamy -




प्रस्थान 36:15 - पवित्र बाइबल

15 तीस हात लामो अनि चार हात चौंडा सबै पर्दाहरू एउटा नापका बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 हरेक पर्दाको लमाइ तीस र चौड़ाइ चार हातको थियो। ती एघारै वटा पर्दा एउटै नापका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 ती टुक्राहरू एकै नापका, १३ मिटर लामो अनि २ मिटर चौडा भएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 सबै एघार वटा पर्दाहरू एउटै नापका थिए—तीस क्यूबिट लम्बाइ र चार क्यूबिट चौडाइ।

Viz kapitola kopírovat




प्रस्थान 36:15

Následuj nás:

Reklamy


Reklamy