Online Bible

- Reklamy -




प्रस्थान 36:11 - पवित्र बाइबल

11 पहिलाको पर्दाको अन्तिम किनारमा सुर्काउनी बनाउन तिनीहरूले निलो लुगा प्रयोग गरे। तिनीहरूले अर्को समूहको अन्तिममा पनि त्यसै गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 पहिलो गाँसिएको भागको पल्‍लो पर्दाको छेउमा तिनीहरूले नीलो सुर्काउनी बनाए। दोस्रो गाँसिएको भागको पल्‍लो पर्दाको छेउमा पनि त्‍यसै गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 ती ठूला-ठूला पर्दाका बाहिरपट्टि पर्ने टुक्राका किनारमा तिनीहरूले नीलो कपडाका सुर्काउनी घरहरू बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 त्यसपछि तिनीहरूले पहिलो जोडिएको पर्दाको अन्तिम किनारमा निलो कपडाको सुर्काउनी बनाए। अनि दोस्रो किनारमा जोडिएको भागको अर्को पर्दाको अन्तिम किनारमा पनि पहिलेको जस्तै गरे।

Viz kapitola kopírovat




प्रस्थान 36:11

Následuj nás:

Reklamy


Reklamy