Online Bible

- Reklamy -




प्रस्थान 36:10 - पवित्र बाइबल

10 ती कर्मीहरूले पाँचवटा पर्दाहरूलाई जोडेर एउटा बनाए, अनि तिनीहरूले अर्को पाँचवटा पर्दाहरूलाईसँगै जोडेर अर्को एउटा पर्दा बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तिनीहरूले पाँच पर्दा एक-अर्कोसित गाँसे, अर्का पाँच वटा पर्दा पनि एक-अर्कोसित गाँसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 ती टुक्राहरू पाँच-पाँचवटा गरी जोडेर तिनीहरूले दुईवटा ठूला-ठूला टुक्राहरू बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनीहरूले ती पाँच वटा पर्दाहरू एक-अर्कासित जोडे।

Viz kapitola kopírovat




प्रस्थान 36:10

Následuj nás:

Reklamy


Reklamy