Online Bible

- Reklamy -




प्रस्थान 35:5 - पवित्र बाइबल

5 परमप्रभुको निम्ति विशेष उपहारहरू भेला गर। तिमीहरू प्रत्येकले के चढाउन चाहन्छौ हृदयले निर्णय गर। त्यसपछि परमप्रभुलाई चढाउन उपहार लिएर आउनु पर्छ। सुन, चाँदी, काँसा,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 आफ्‍ना बीचबाट परमप्रभुको निम्‍ति भेटी ल्‍याओ। राजीखुशीसँग दिन चाहनेले परमप्रभुका भेटीको रूपमा यी कुरा ल्‍याओस्‌: सुन, चाँदी र काँसा,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभुकहाँ भेटी चढाओ। ज-जसले भेटीहरू चढाउन चाहन्‍छन्, तिनीहरूले यस्‍ता कुराका भेटीहरू चढाऊन्: सुन, चाँदी वा काँसा,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 याहवेहका निम्ति भेटी ल्याओ। याहवेहका निम्ति भेटी ल्याउन चाहने हरेकले यी कुराहरू ल्याउनू: “सुन, चाँदी र काँसो;

Viz kapitola kopírovat




प्रस्थान 35:5

Následuj nás:

Reklamy


Reklamy