प्रस्थान 35:34 - पवित्र बाइबल34 परमप्रभुले बजलेल र ओहोलीआबलाई विशेष सीप दिनु भएकोछ र तिनीहरूले अरू मानिसहरूलाई पनि सिकाउन सक्छन्। (ओहोलीआब दान कुल समूहका अहीसामाकको छोरो हो।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तिनले र दानका कुलका अहीसामाकका छोरा ओहोलीआबले अरूहरूलाई सिकाऊन् भनेर उहाँले तिनीहरूलाई प्रेरणा दिनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तिनलाई र दान कुलका अहीसामाकका छोरा ओहोलीआबलाई परमप्रभुले आफ्नो सीप अरूहरूलाई पनि सिकाउन सक्ने योग्यता दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 याहवेहले तिनलाई र दानका कुलका अहीसामाकका छोरा, ओहोलीआबलाई अरूलाई सिकाउन सक्ने क्षमता दिनुभएको छ। Viz kapitola |