प्रस्थान 35:33 - पवित्र बाइबल33 उसले पत्थर तथा गहनाहरू चाहिए अनुसार कुँद्न सक्छ। उसले काठमा खोप्न अनि काठबाट सबै प्रकारको चीजहरू बनाउन सक्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 र पत्थर काट्ने र जड्ने, काठ खोप्ने र सबै किसिमका कारीगरीका काम गरून् भन्ने ध्येयले हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 हीरा आदि मणिहरू काट्ने र जड्ने, काठमा चित्र कप्ने साथै अरू हरप्रकारका कलाका काम गर्ने सीप दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 कलापूर्ण तरिकाले हरेक प्रकारका पत्थर काटेर जड्ने काम, र काठमा खोप्ने सिप दिनुभएको छ। Viz kapitola |