Online Bible

- Reklamy -




प्रस्थान 35:31 - पवित्र बाइबल

31 परमप्रभुले बजलेलमा परमेश्वरको आत्मा भर्नु भयो। उहाँले बजलेललाई सब प्रकारको सीप र ज्ञान दिनुभएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 उहाँले तिनलाई परमेश्‍वरका आत्‍माले, सीप, दक्षता र सबै किसिमका कारीगरीको ज्ञानले परिपूर्ण पार्नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 परमेश्‍वरले तिनलाई आफ्‍नो आत्‍माले भर्नुभएको छ। समझशक्ति, ज्ञान-बुद्धि र सबै प्रकारका कारिगरका काम गर्ने योग्‍यता दिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 अनि उहाँले तिनलाई आफ्नो आत्मा, बुद्धि, समझ, ज्ञान र कारिगरीका सबै दक्षताले भर्नुभएको छ।

Viz kapitola kopírovat




प्रस्थान 35:31

Následuj nás:

Reklamy


Reklamy