Online Bible

- Reklamy -




प्रस्थान 35:30 - पवित्र बाइबल

30 तब इस्राएली मानिसहरूलाई मोशाले भने, “हेर, यहूदा कुल समूहका ऊरीका छोरो बजलेललाई परमप्रभुले चुन्नु भयो। (ऊरी हुरका छोरा हुन्।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तब मोशाले इस्राएलीहरूलाई भने, “हेर, परमप्रभुले यहूदाको कुलका हूरका नाति, ऊरीका छोरा बजलेललाई बोलाउनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 मोशाले इस्राएलीहरूलाई भने, “परमप्रभुले यहूदा कुलका, हूरका नाति अनि ऊरीका छोरा बजलेललाई चुन्‍नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तब मोशाले इस्राएलीहरूलाई भने, “हेर, याहवेहले यहूदाका कुल, हूरका नाति, ऊरीका छोरा बजलेललाई चुन्‍नुभएको छ;

Viz kapitola kopírovat




प्रस्थान 35:30

Následuj nás:

Reklamy


Reklamy