प्रस्थान 35:3 - पवित्र बाइबल3 विश्राम दिनमा तिमीहरूले तिमीहरू बसेको भूमिमा आगो पनि बाल्नु हुँदैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिमीहरूका कुनै घरमा पनि शबाथमा आगो नफुक्नू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 विश्राम दिनमा तिमीहरूले घरमा आगोसम्म पनि नसल्काउनू।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 शब्बाथ दिनमा तिमीहरू कसैको घरमा आगो पनि नबलोस्।” Viz kapitola |