प्रस्थान 35:28 - पवित्र बाइबल28 मानिसहरूले मसला र भद्राक्षको तेल पनि ल्याए। ती चीजहरू सुगन्धित धूप, अभिषेक तेल बत्तीको निम्ति तेल प्रयोग गरियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 बत्ती, अभिषेक गर्ने तेल र सुगन्धित धूपको निम्ति मसला र तेल ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 बत्तीको लागि तेल र अभिषेक गर्ने तेल र मीठा बास्ना भएका धूपको निम्ति मसला र तेलहरू ल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनीहरूले बत्तीको निम्ति जैतुनको तेल, अभिषेक गर्ने तेल र सुगन्धित धूपका निम्ति मसला ल्याए। Viz kapitola |