प्रस्थान 35:27 - पवित्र बाइबल27 नायक मानिसहरूले पनि गोमेद अनि र अन्य रत्नहरू ल्याए। यी रत्नहरू एपोद अनि न्याय थैलीमाथि लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 नायकहरूले एपोद र छाती-पातामा जड्नका निम्ति आनिक्स र अरू मणिहरू ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 नाइकेहरूले पवित्र एपोद र छाती-पातामा जड्ने आनिक्स र अन्य दामी रत्नहरू अनि Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अगुवाहरूले एपोदमा र छाती-पातामा जड्नका लागि गोमेद पत्थरहरू र अरू रत्नहरू ल्याए। Viz kapitola |