प्रस्थान 35:26 - पवित्र बाइबल26 ती सबै स्त्रीहरू जो निपुण थिए अनि सहायता गर्न चाहन्थे तिनीहरूले पनि बाख्राको भुत्लाबाट लुगाहरू बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 राजीखुशीसँग गर्न चाहने र दक्षता भएका स्त्रीहरूले बाख्राका भुत्ला काते। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तिनीहरूले बाख्राका रौंका धागा पनि बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 अनि सिपले योग्य र इच्छुक स्त्रीहरूले बाख्राका भुत्ला काते। Viz kapitola |