प्रस्थान 35:22 - पवित्र बाइबल22 सबै पुरूष र स्त्रीहरू ज-जसले भेटी चढाउनु चाहन्थे सबै प्रकारको सुनका गहनाहरू ल्याए। तिनीहरूले कुण्डल, औंठी र अंकुसेहरू ल्याए। तिनीहरू सबैले परमप्रभुको निम्ति यी भेटीहरू चढाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 राजीखुशी मन भएका पुरुष र स्त्री दुवैले सबै किसिमका सुनका गहना ल्याए: पीन, कुण्डल, औँठी र सिङ्गारका सामानहरू। तिनीहरूले आफ्ना सुन परमप्रभुलाई डोलाउने भेटीको रूपमा चढ़ाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 इच्छा गर्ने प्रत्येक पुरुष र स्त्रीले सिङ्गार्नलाई पिन, कुण्डल, औँठी, मालाहरू र हरप्रकारका सुनका गरगहना ल्याए र परमप्रभुलाई अर्पण गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 इच्छुक हुने हरेक पुरुष र स्त्रीले सबै प्रकारका सुनका गहना ल्याए—पिन, कुण्डल, औँठी र सिङ्गारका सामानहरू। तिनीहरू हरेकले आफ्ना सुन विशेष भेटीको रूपमा उचालिनको निम्ति याहवेहलाई चढाए। Viz kapitola |