प्रस्थान 35:17 - पवित्र बाइबल17 आँगन वरिपरिको पर्दा। तिनीहरूका डण्डाहरू र आधार जुन आँगनको फाटकमा राखिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 चोकका पर्दाहरू र त्यसका खम्बाहरू र त्यसका आधारहरू, चोकको मूल ढोकाको निम्ति पर्दा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 पवित्र पाल घेर्ने घेराका पर्दाहरू, त्यसका आसन र खम्बाहरू, घेराको ढोकाको पर्दा, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 आँगनका पर्दाहरू त्यसका खाँबाहरू र आधारहरूसमेत, र आँगनको मूलढोकाको निम्ति पर्दा; Viz kapitola |