प्रस्थान 35:16 - पवित्र बाइबल16 होमबलिको निम्ति वेदी अनि काँसाको कोरेसो डण्डाहरू अनि वेदीमा प्रयोग गरिने सबै चीजहरू, काँसाको बटुका र तिनका आधार, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 होमबलिको वेदी र त्यसका काँसाको जाली, त्यसका डन्डाहरू र सबै पात्रहरू, काँसाको धुने बाटा, त्यसका खुट्टासमेत, Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 बलि चढाउने वेदी, त्यसमा लगाएको काँसाको जाली, त्यसका डन्डा र सर-सामान, पानी राख्ने बाटा र त्यसका आसन, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 होमबलिको निम्ति वेदी, काँसोको जाली, त्यसका डण्डाहरू र सबै सामानहरू; काँसोका बाटा त्यसका खुट्टासहित; Viz kapitola |