प्रस्थान 35:15 - पवित्र बाइबल15 धूपको निम्ति वेदी अनि त्यसका डण्डाहरू, अभिषेक गर्ने तेल, अनि सुगन्धित धूप र पवित्र पालको प्रवेशद्वारमा लगाइने पर्दा, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 धूपको वेदी र त्यसका डन्डाहरू, अभिषेक गर्ने तेल, सुगन्धित धूप, पवित्र वासस्थानको ढोकाका पर्दा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 धूप वेदी र त्यसका डन्डाहरू, अभिषेक गर्ने तेल, मीठो बास्ना भएको धूप, पवित्र पालको ढोकाको पर्दा, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 धूपको निम्ति वेदी र त्यसका डण्डाहरू, अभिषेक गर्ने तेल र सुगन्धित धूप; समागम पालको प्रवेशद्वारमा लगाइने पर्दा; Viz kapitola |