प्रस्थान 35:14 - पवित्र बाइबल14 बत्तीको निम्ति सामदान, त्यसले सबै सामग्रीहरूमा प्रकाश दिन्छ, अनि तेल त्यो जलेर प्रकाश दिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 बत्तीको निम्ति सामदान र त्यसका दियाहरू, र बत्तीको निम्ति तेल, Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 बत्तीको निम्ति सामदान र त्यसका सर-सामान, पानस र तेल, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 सरसामानहरूसहित बत्तीको निम्ति सामदान, प्रकाशको निम्ति जैतुनको तेल; Viz kapitola |