Online Bible

- Reklamy -




प्रस्थान 35:13 - पवित्र बाइबल

13 टेबल अनि यसको डण्डाहरू र यसको चीज-बीजहरू जो टेबलमाथि राखिन्छ अनि विशेष रोटी परमप्रभुको अघाडी राखिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 टेबिल र त्‍यसका डन्‍डाहरू र त्‍यसका सबै पात्रहरू र उपस्‍थितिको रोटी,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 टेबिल, त्‍यसका डन्‍डा र सर-सामानहरू, परमेश्‍वरलाई भेटी चढाएका रोटी,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 टेबुल, त्यसका डण्डाहरूसहित र त्यसका सबै सामानहरू, र उपस्थितिको रोटी;

Viz kapitola kopírovat




प्रस्थान 35:13

Následuj nás:

Reklamy


Reklamy