Online Bible

- Reklamy -




प्रस्थान 35:11 - पवित्र बाइबल

11 पवित्र पाल, त्यसको बाहिरी पाल र त्यसलाई आवरणहरू, अंकुसे, बार, खम्बा अनि आधारहरू,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 पवित्र वासस्‍थान र त्‍यसको पाल, पालका छत, अङ्‌कुसेहरू, फल्‍याकहरू, बारहरू, खम्‍बाहरू र आधारहरू,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 पवित्र पाल, त्‍यसका भित्री र बाहिरी पालहरू, अङ्कुसेहरू र फल्‍याकहरू तेर्सो बार र खम्‍बाहरू, आसनहरू,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “समागम पाल, पालको छत, अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खाँबाहरू र आधारहरू;

Viz kapitola kopírovat




प्रस्थान 35:11

Následuj nás:

Reklamy


Reklamy