प्रस्थान 35:1 - पवित्र बाइबल1 मोशाले सबै इस्राएलीहरूलाई एक जग्गामा भेला पारे अनि तिनीहरूलाई भने, “परमप्रभुका आज्ञाहरू म तिमीहरूलाई भन्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 मोशाले इस्राएलीहरूका सारा समुदायलाई भेला गराएर तिनीहरूलाई भने, “परमप्रभुले आज्ञा गर्नुभएका तिमीहरूले गर्नुपर्ने कुरा यी नै हुन्: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मोशाले इस्राएलीहरूका सारा जातिलाई एकसाथ बोलाएर तिनीहरूलाई भने, “परमप्रभुले तिमीहरूलाई यस्तो आज्ञा गर्नुभएको छ, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 मोशाले इस्राएलीहरूका सारा समुदायलाई भेला गरेर भने, “याहवेहले तिमीहरूलाई यी कुराहरू पालना गर्न आज्ञा दिनुभएको छ: Viz kapitola |