Online Bible

- Reklamy -




प्रस्थान 3:7 - पवित्र बाइबल

7 परमेश्वरले उनलाई भन्नुभयो, “मिश्रमा भएका मेरो मानिसहरूले कष्ट भोगेको मैले देखेको छु। मैले तिनीहरूको शोकपूर्ण प्रार्थनाहरू सुनेको छु, जब तिनीहरूका कमारा मालिकहरूले जबरजस्ती कठिन कामहरू गर्न लगाए। म तिनीहरूको दुःखको कारण पनि जानेकोछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तब परमप्रभुले भन्‍नुभयो, “मिश्रमा भएका मेरा प्रजाको दु:ख मैले देखेको छु, र कामदारहरूको अत्‍याचारमा तिनीहरूले पुकारा गरेका मैले सुनेको छु। तिनीहरूको दु:ख मलाई थाहा छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 परमप्रभुले भन्‍नुभयो, “मिश्रमा मेरा प्रजालाई कति निष्‍ठुरतासित सताइँदै छ, मैले देखेको छु। निष्‍ठुरी नाइकेहरूका हातदेखि छुटकारा पाउन तिनीहरूले गरेको पुकार मैले सुनेको छु। तिनीहरूका दु:ख र पीडा म सबै जान्‍दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 याहवेहले भन्‍नुभयो, “मैले इजिप्टमा भएका मेरा प्रजाका कष्‍ट साँच्‍चै देखेको छु। परिश्रममा जोतिएकाहरूलाई यातना दिने ठेकेदारहरूका कारण मैले तिनीहरूको चीत्कार सुनेको छु; र तिनीहरूका दुःखप्रति मेरो वास्ता छ।

Viz kapitola kopírovat




प्रस्थान 3:7

Následuj nás:

Reklamy


Reklamy