Online Bible

- Reklamy -




प्रस्थान 3:6 - पवित्र बाइबल

6 म तिम्रा पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।” मोशाले उसको अनुहार छोपे किनभने ऊ परमेश्वर तिर हेर्न डराएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 उहाँले अझै भन्‍नुभयो, “म तेरा पिता-पुर्खाका परमेश्‍वर हुँ। अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ।” तब मोशाले आफ्‍नो मुख ढाके, किनकि तिनी परमेश्‍वरलाई हेर्न डराए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 म तेरा पुर्खाहरूका परमेश्‍वर हुँ, अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर हुँ।” मोशाले आफ्‍नो अनुहार छोपे किनभने उनी परमेश्‍वरलाई हेर्न डराए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब उहाँले भन्‍नुभयो, “म तेरा पितापुर्खाका परमेश्‍वर हुँ; अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर।” यो सुनेर मोशाले आफ्नो अनुहार छोपे; किनकि तिनी परमेश्‍वरलाई हेर्न डराए।

Viz kapitola kopírovat




प्रस्थान 3:6

Následuj nás:

Reklamy


Reklamy