प्रस्थान 3:5 - पवित्र बाइबल5 तब परमेश्वरले भन्नुभयो, “नजिक नआऊ। जुन ठाउँमा तिमी उभिरहेका छौ त्यो भूमि पवित्र हो यसर्थ आफ्नो जुत्ता खोल। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब परमेश्वरले भन्नुभयो, “यता नजिक नआइज। तेरो खुट्टाबाट जुत्ता फुकाल्, किनभने तँ उभिएको यो ठाउँ पवित्र भूमि हो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमेश्वरले भन्नुभयो, “छेउमा नआइज। तेरो खुट्टामा भएको जुत्ता फुकाल् किनभने तँ पवित्र भूमिमा उभिएको छस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 परमेश्वरले भन्नुभयो, “यता नजिक नआइज! तेरो जुत्ता फुकाल; किनकि तँ उभिएको ठाउँ पवित्र भूमि हो।” Viz kapitola |