Online Bible

- Reklamy -




प्रस्थान 3:4 - पवित्र बाइबल

4 जब परमप्रभुले मोशालाई त्यो दृश्य ध्यान पूर्वक हेर्न आएको देख्नुभयो परमप्रभुले पोथ्राबाट यसो भन्दै बोलाउनु भयो, “मोशा! मोशा!” मोशाले उत्तर दिए, “म यहाँ छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 जब हेर्नलाई तिनी त्‍यतातिर लागेका परमप्रभुले देख्‍नुभयो, तब परमेश्‍वरले पोथ्राको बीचबाट “मोशा, ए मोशा” भनेर तिनलाई बोलाउनुभयो। अनि तिनले भने “म यहीँ छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मोशालाई नजिक आएको देखेर पोथ्राको बीचबाट परमप्रभुले उनलाई बोलाउनुभयो, “मोशा! ए मोशा!!” मोशाले उत्तर दिए, “हजुर, म यहाँ छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जब याहवेहले तिनले हेर्न गएको देख्नुभयो, तब परमेश्‍वरले त्यस पोथ्राभित्रबाट तिनलाई बोलाएर भन्‍नुभयो, “मोशा! ए मोशा!” अनि मोशाले भने, “हजुर, म यहाँ छु।”

Viz kapitola kopírovat




प्रस्थान 3:4

Následuj nás:

Reklamy


Reklamy