Online Bible

- Reklamy -




प्रस्थान 3:3 - पवित्र बाइबल

3 मोशाले विचार गरे, “किन पोथ्रा आगो द्वारा नाश भएको छैन?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 मोशाले भने, “अब म छेवैमा गएर यो गजबको दृश्‍यलाई हेर्नेछु। त्‍यो पोथ्रा किन भस्‍म हुँदोरहेनछ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 “यो त उदेकको कुरा हो, पोथ्राचाहिँ किन भस्‍म हुँदैन? म छेउमै गएर हेर्नुपर्‍यो,” उनले मनमा भने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि मोशाले मनमनै सोचे, “यो अनौठो दृश्य म त्यहीँ गएर हेर्नेछु—त्यो पोथ्रा किन भस्म भएको छैन।”

Viz kapitola kopírovat




प्रस्थान 3:3

Následuj nás:

Reklamy


Reklamy