Online Bible

- Reklamy -




प्रस्थान 3:22 - पवित्र बाइबल

22 “हिब्रू महिलाहरूले तिनीहरूका मिश्री छिमेकीहरूसित सुन र चाँदीको चीजहरू अनि लुगाहरू माग्ने छन्। तिमीहरूले ती चीजहरू तिमीहरूका छोरा-छोरीहरूलाई लगाईदिने छौ। यस प्रकार तिमीहरूले मिश्रबाट सम्पत्ति लिएर आउनेछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 हरेक स्‍त्रीले आफ्‍नो छिमेकी र त्‍यसको घरमा बस्‍ने स्‍त्रीलाई सुन र चाँदीका गहनाहरू र लुगाफाटाहरू माग्‍नेछ, र तिमीहरूले ती आ-आफ्‍ना छोराछोरीहरूलाई लगाइदिनेछौ। यसरी तिमीहरूले मिश्रीहरूलाई लुट्‌नेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 हरेक इस्राएली स्‍त्रीले आफ्‍ना छिमेकका मिश्री स्‍त्रीकहाँ गएर लुगाफाटा अनि सुन र चाँदीका गहनाहरू माग्‍नेछन्‌। ती कुराहरू तिनीहरूले आफ्‍ना छोरा-छोरीहरूलाई लगाइदिनेछन् र त्‍यसरी मिश्रका धन-सम्‍पत्ति लिएर जानेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 हरेक स्त्रीले आफ्ना छिमेकीसित र उसको घरमा बसेकी कुनै पनि स्त्रीसित सुन र चाँदीका चीजहरू, र लुगाफाटाहरू मागेर ती तिमीहरूका छोराछोरीहरूलाई लगाइदिनेछौ। यसरी तिमीहरूले इजिप्टियनहरूलाई लुट्नेछौ।”

Viz kapitola kopírovat




प्रस्थान 3:22

Následuj nás:

Reklamy


Reklamy