प्रस्थान 3:21 - पवित्र बाइबल21 अनि म मिश्रका मानिसहरूलाई इस्राएली मानिसहरूप्रति दयालु बनाउँनेछु। जब इस्राएलीहरूले मिश्र छाड्छन् तिनीहरू रित्तै हात जाने छैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 “म यस जातिमाथि मिश्रीहरूको निगाह राखिदिनेछु, र तिमीहरू जाँदा रित्तो हात लिएर जानेछैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 “म मिश्रीहरूलाई तिमीहरूको आदर गर्न लाउनेछु र मेरा प्रजा त्यहाँबाट बिदा हुँदा रित्तै हात निस्कनेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 “म इजिप्टियनहरूलाई यस जातिप्रति कृपा राख्ने बनाउनेछु, र तिमीहरू निस्कँदा खाली हात निस्कनेछैनौ। Viz kapitola |