Online Bible

- Reklamy -




प्रस्थान 3:20 - पवित्र बाइबल

20 यसर्थ तिनीहरूमाझ म अचम्मका कुराहरू गर्न महा-शक्ति प्रयोग गर्नेछु। जब म महा-शक्तिको प्रयोग गर्छु राजाले तिनीहरूलाई छोड्न बाध्य गर्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 यसकारण म मेरो हात उठाएर त्‍यहाँ तिनीहरूका बीचमा मेरा सारा आश्‍चर्यकर्महरूद्वारा मिश्रीहरूलाई प्रहार गर्नेछु, र त्‍यसपछि उनले तिमीहरूलाई जान दिनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तर म मेरो शक्ति चलाउनेछु र मिश्रमा डरलाग्‍दा कामहरू गरेर तिनीहरूलाई दण्‍ड दिनेछु। त्‍यसपछि उसले तिमीहरूलाई जान दिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यसकारण म आफ्नो हात पसारेर इजिप्टियनहरूका बीचमा सबै अद्‌भुत कार्यहरू गरेर तिनीहरूलाई प्रहार गर्नेछु। त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ।

Viz kapitola kopírovat




प्रस्थान 3:20

Následuj nás:

Reklamy


Reklamy